रेडक्रस खड्गभञ्याङ उपशाखाको अध्यक्षमा हरिप्रसाद अर्याल निर्विरोध निर्वाचित
विदुर खबर
२०७५ पुष १४ गते १२:३०
विदुर÷नेपाल रेडक्रस सोसाइटी खड्गभञ्याङ उपशाखाको अध्यक्षमा हरिप्रसाद अर्याल सहिद सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन ।
शनिबार भएको खड्गभञ्याङ उपशाखाको अधिवेशनबाट अर्यालको नेतृत्वमा १० सदस्यीय कमिटि निर्वीरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।
अधिबेशनबाट शाखाको सदस्यहरुमा माधवप्रसाद लामिछाने,मुस्यलाल श्रेष्ठ,भवानीदेवी रिमाल,सदिक्षा चित्रकार,प्रकाश रिमाल चयन भएका छन यस्तै अन्य सदस्यहरुमा राजेन्द्र ढुङ्गेल, दुर्गाप्रसाद ढुङगेल, इन्द्र पूसाद अधिकारी र नवराज अर्याल निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष अर्यालले बताउनुभयो । अध्यक्षमा निर्विरोध निर्वाचित भएका अर्यालले आगामी दिनमा नेपाल रेडक्रस सोसाइटी खड्गभञ्याङ उपशाखालाई त्रियाशिल बनाई निरन्तर सामाजिक काममा सक्रिए गराउने बताउनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया