राजेन्द्र घिमिरे सागरको पहिलो कृति आँखाका भाषाहरु लोकार्पण
विदुर खबर
२०७५ पुष १४ गते २:२४
ककनी।ककनी गाउँपालिका वडा नम्वर २ निवासी श्रष्टा राजेन्द्र घिमिरे सागरको पहिलो कृति आँखाका भाषाहरु गजल सङ्ग्रहको लोकार्पण गरिएको छ ।
गोलढुङ्गा साहित्य परिसद काठमाडौँले प्रज्ञा प्रतिष्ठान कमलादीमा एक समारोह आयोजना गरि घिमिरेको गजल सङ्ग्रह लोकार्पण गरिएको हो । गजल सङ्ग्रहमा ६२ वटा गजलहरु सङ्हित रहेका छन् । सङ्ग्रहित गजलहरुमा देशको समसामयिक बस्तु स्थिति देखि माया पिरतीका कुराहरु समेटिएको गजलकार घिमिरेले बताउनुभएको छ ।
आँखाको भाषाहरु गजल सङ्ग्रहको लोकार्पण गर्नुहुदै डाक्टर घनश्याम परिश्रमीले नेपाली गजलको आकाशमा एउटा इटा थपिएको र थप गजलहरुको सङ्ग्रहको निम्ति पनि कलम चलाइराख्न सुझाव दिनुभएको छ ।गजलबाहेक घिमिरेले मुक्तक र कवितामा कलम चलाउदै आइरहनुभएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया