कार्यकाल थपिएपछि कोजीले भने-नेपाललाई साफको उपाधि जिताउनु मेरो लक्ष्य
विदुर खबर
२०७४ फागुन १६ गते ११:५८
१६ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षक ग्यातोकु कोजीको कार्यकाल थप गरेको छ ।
मार्च २०१६ मा नेपालसँग आवद्ध भएका थिए । आगामी महिना उनको कार्यकाल सकिँदै थियो ।
तर, त्यसअघि नै एन्फाले कोजीको कार्यकाल एक वर्ष थप गर्ने निर्णय लिएको अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए ।
कार्यकाल थप भएपछि कोजीले आफ्नो लक्ष्य नेपाललाई साफ फुटबलको उपाधि दिलाउनु भएको बताए ।
साफ फुटबल सेप्टेम्बरमा बंगलादेशमा हुने तय भएको छ ।
Advertisement
त्यसअघि मार्च २७ मा एएफसी एसियन कपको छनोटको अन्तिम खेल यमनसँग खेल्नेछ । छनोटमा नेपालले एउटा पनि खेल जितेको छैन र छनोटबाट बाहिरिसकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
चेक, व्यवसाय र न्याय: नेपाली व्यवसायीमाथि बढ्दो अन्याय र कानुनी सुधारको अपरिहार्यता
सिन्धुली कार दुर्घटना, ३ जना सुनकोशी नदीमा बेपत्ता
जर्मनीमा गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो





प्रतिक्रिया