ब्रोकरको लाइसेन्स लिने प्रक्रियामा अघि बढ्यो सानिमा बैंक
विदुर खबर
२०७५ मंसिर ६ गते ३:३३
काठमाडौं,नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिमा व्यवस्था गरिएअनुरुप बैंकले सहायक कम्पनीमार्फत् शेयर ब्रोकेजको लाइसेन्स लिने प्रक्रियामा सानिमा बैंक अघि बढेको छ । उक्त कार्यका लागि बैंकले आगामी वार्षिक साधारणसभामा विशेष प्रस्ताव पेश गर्ने भएको हो ।
सानिमा बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २८ गते बिहीबारको दिन राष्ट्रिय सभाको हलमा बस्ने गरी साधारणसभा बोलाइएको छ । उक्त दिन बस्ने साधारणसभाले प्रस्तावित लाभांश पारित गर्नुका साथै दुई सञ्चालकको नियुक्ति समेत गर्नेछ । त्यस्तै, बैंकको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्त गर्ने लगायतका प्रस्तावहरु साधारण प्रस्तावअन्तर्गत साधारणसभामा पेश गर्नेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ





प्रतिक्रिया