भदौ २२ गते यी तीन जिल्लामा सार्वजनिक बिदा
विदुर खबर
२०८३ भदौ १८ गते १६:२३
नुवाकोट । बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश सरकारका अनुसार चितवन, मकवानपुर र धादिङ जिल्लामा उक्त दिन सार्वजनिक बिदा हुनेछ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै न्वागी पर्वका अवसरमा तीन जिल्लामा बिदा दिने व्यवस्था गरेको हो।

चेपाङ समुदायले परम्परागत रूपमा मनाउँदै आएको न्वागी पर्वलाई लक्षित गरी प्रदेश सरकारले सम्बन्धित जिल्लामा बिदा घोषणा गरेको जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













भदौ २२ गते यी तीन जिल्लामा सार्वजनिक बिदा
नुवाकोटमा ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सञ्चालन
रसुवा बाढी : १ हजार २५२ शव फेला
नुवाकोटमा बिना अनुमति ड्रोन उडाउन रोक
श्रेष्ठको साहसिक उद्धारले जोगियो बाढीमा फसेकी महिलाको ज्यान





प्रतिक्रिया