रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदुर खबर
२०८३ वैशाख २० गते १९:३८
नुावाकाेट । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले रसुवा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीको बागमती प्रदेश समितिको सिफारिस बमोजिम रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट समिति गठन गर्ने निर्णय भएको उनको भनाइ छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अन्यत्र भन्दा कम मत प्राप्त गरेको भन्दै नयाँ जिल्ला कार्यसमिति गठन गर्न लागिएको नेताहरूले बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट बारको अध्यक्षमा घिमिरे
देशभर बदली, वर्षा र हिमपातको सम्भावना
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प
तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम





प्रतिक्रिया