सुन र चाँदीको मूल्यमा गिरावट
विदुर खबर
२०८२ चैत १२ गते ११:१४
नुवाकोट । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट भएको छ ।

यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै यस दिन बजारमा चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरमा तेस्रो बच्चा जन्माए २० हजार पोषण भत्ता पाइने
साङ्लाले निकै दुःख दिएको छ, उसो भए अपनाउनुहोस् यी घरेलु उपाय
शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखरसहितको नयाँ कांग्रेस गठनको तयारी
नुवाकोटमा एक वर्षमा सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु
ग्याँस अभाव हुन नदिन आयल निगमको निर्देशन





प्रतिक्रिया