रसुवामा सामानुपातिकतर्फ पनि कांग्रेस पहिलो
विदुर खबर
२०८२ फागुन २३ गते २१:४१
नुवाकोट । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत रसुवामा नेपाली काँग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

कांग्रेसले ९ हजार ६ सय मत ल्याएर पहिलो भएको छ भने दोस्रो स्थानमा रााष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । रास्वपाले ७ हजार ६ सय १८ मत पाएको छ ।
त्यस्तै नेकपा एमालेले ३ हजार ५ सय ८८ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीले २ हजार एकसय ३५ मत पाएर चौथो बनेको छ । पाचौँ स्थानमा रहेको नेकपाले ९ सय ५७ मत पाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया