नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका लामिछानेको अग्रता
विदुर खबर
२०८२ फागुन २२ गते १३:२७
नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अग्रता मिलेको छ ।

बेलकोटगढी नगरपालिकाको १, २, ३ र वडाको कुल ५ हजार ७ सय ५१ मतगणना हुँदा रास्वपाका उम्मेदवार डा. अच्युतम लामिछानेले २ हजार ६३ मल ल्याएर अग्रता बनाएका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेद्धवार जगदीश्वरनरसिंह केसीले १ हजार ३ सय १६ मत ल्याएर पछयाई रहेका छन् ।
तेस्रोमा नेकपाका उम्मेद्धवार हिरानाथ खतिवडाले १ हजार १ सय ३८ मत पाएका छन्े ।
त्यस्तै नेकपा एमालेका उम्मेद्धवार केशव पाण्डेले ८ सय ४ मत पाएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका लामिछानेको अग्रता
मौन अवधि सुरु, सबैखाले प्रचार बन्द
नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला





प्रतिक्रिया