बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
विदुर खबर
२०८२ माघ २८ गते ११:०५
नुवाकोट । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ११ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार ५ हजार २४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार २९० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घाँटीमा हड्डी अड्किएर नुवाकोटमा एक जनाको मृत्यु
विकासको मुद्दासहित नुवाकोट–१ मा डा. महत चुनावी मैदानमा
रामेछापमा बस दुर्घटना, मृतकको संख्या १२ पुग्यो
सुनको भाउ बढ्यो, चाँदीको भने घट्यो





प्रतिक्रिया