बलत्कार गरेको आरोपमा पन्चकन्या गाउँपालिकाका पडिण्त प्रहरी खोरमा
विदुर खबर
२०७५ कार्तिक २६ गते ११:१८
नुवाकोट कार्तिक २६, बलत्कार गरेको आरोपमा पन्चकन्या गाउँपालिकाका नवराज पण्डितलाई जिल्ला प्रहरी कार्यलय नुवाकोटले पक्राउ गरी अनुसन्धान थालेको छ ।
घरमा कोही नभएको समयमा पण्डितले करिव २७ वषिकी अपाङ्ग महिलालाई बलात्कार गरेको नुवाकोट प्रहरीले बताएको छ । पण्डितमाथि कार्तिक १२ गते सोमबार घरमा कोही नभएको बेला नु नाम गरेकी महिलालाई बलात्कार गरेको अभियोग छ।
घटनाको नौ दिनपछि प्रहरीमा परेको जाहेरीले नवराज पण्डितलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराइले बताए। घरमा आमा घाँस काट्न गएका बेला पण्डितले उत्त महिलालाई बलात्कार गरेको प्रहरीको भनाई छ।प्रहरीले पडिण्तलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै
तारकेश्वरको सिरानटोल र गोस्र्याङमा एक घर एक धारा निर्माण
स्वास्थ्य बिमा संकटमा: सेवा कटौती





प्रतिक्रिया