काठमाडौँ र ललितपुरमा सोमबारको सार्वजनिक बिदा खारेज
विदुर खबर
२०८२ असोज २० गते ७:०५
नुवाकोट । लगातारको वर्षाका कारण असोज १९ र २० गतेका लागि घोषणा गरिएको सार्वजनिक बिदा काठमाडौँ र ललितपुरमा सोमबार खारेज गरिएको छ।

मौसममा सुधार आएपछि जिल्ला प्रशासन कार्यालयहरूले आइतबार राति सूचना जारी गर्दै सोमबार (असोज २०) बिहान १० बजेदेखि सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू नियमित सञ्चालन गर्न निर्देशन दिएका हुन्।
गृह मन्त्रालयको निर्देशनअनुसार विपद् जोखिम प्रतिकार्यमा प्रत्यक्ष संलग्न नभएका जिल्लाहरूमा सेवा सुचारु गर्न भनिएको थियो। त्यसअनुसार अब राजधानीका सबै सरकारी सेवा पुनः सञ्चालनमा आएका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया