अस्पतालको शय्याबाट प्रधानमन्त्रीले जारी गरे यस्तो सन्देश
विदुर खबर
२०७५ कार्तिक १३ गते १३:५६
नुवाकोट कार्तिक १३, दुई दिनदेखि अस्पतालको सिसियुमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा भ्रममा नपर्न सार्वजनिक सन्देश जारी गरेका छन्।
उनले विभिन्न सामाजिक सञ्जाल र केही कुत्सित मनासय बोकेका डिजिटल मिडियाले आफ्नो स्वास्थ्यका बारेमा आधारहिन प्रचार गरेको भन्दै प्रभावित नहुन पनि भनेका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ४:३० बजे त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।
उनको उपचारमा डा अरुण सायमीको संयोजकत्वमा डा. दिव्या सिंह र डा. सन्तकुमार दास संलग्न छन्।
यस्तो छ उनले सार्वजनिक गरेको सन्देश

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ





प्रतिक्रिया