माओवादी र नेसपा एकता महाधिवेशन गर्ने समझदारी
विदुर खबर
२०८२ असार २६ गते ८:०८
नुवाकोट । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता महाधिवेशन गर्ने समझदारी भएको छ।

माओवादीको मध्यपहाडी लोकमार्ग अभियानपछि महाधिवेशनको मिति तय गरी एकता प्रक्रिया अघि बढाइनेछ।
नेसपा अध्यक्ष महिन्द्रराय यादवले यसै वर्ष महाधिवेशनमार्फत एउटै पार्टी बनाउने सहमति भएको बताए।यसअघि २०८० जेठ ३ मा लिखित सहमति भए पनि तत्कालीन कार्यदल सदस्य गंगानारायण श्रेष्ठले १२ जेठमा माओवादी प्रवेश गरेपछि अन्योल भएको थियो।
यादवले कम्युनिस्ट पार्टी समाजवादी नाम प्रस्ताव गरे पनि महाधिवेशनको निर्णयलाई मान्ने बताएका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग
प्रतिनिधि सभाको पहिलो बैठक अर्जुननरसिंहले चलाउने
आजको मौसम : बागमतीमा चट्याङसहित वर्षा हुने





प्रतिक्रिया