सामाजिक सुरक्षा भत्ता पाउन अब ७० वर्ष पुग्नु पर्ने
विदुर खबर
२०८२ जेठ १५ गते २१:२५
नुवाकोट । सरकारले सामाजिक सुरक्षा भत्ता पाउने अवधि बढाएको छ ।

यसअघि ६८ वर्ष पार गरेका जेष्ठ नागरिकले सामाजिक शुरक्षा भत्ता पाउने व्यवस्था भए पनि आगामी आवदेखि उमेरहद ७० वर्ष पुग्नुपर्ने भएको हो ।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश





प्रतिक्रिया