प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८ प्रतिशत बोनस दिने
विदुर खबर
२०८२ वैशाख १९ गते १२:१०
नुवाकोट । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने ०.४२१ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
बैशाख १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपाली कांग्रेस नुवाकोटको जिल्ला अधिवेशन आईतवार हुने
आजको मौसम : बागमतीको केही स्थानमा वर्षाको सम्भावना
पूर्व उपप्रधानमन्त्री रायमाझी जेलमुक्त
“बाटुलो जूनको” ट्रेलर सार्वजनिक
घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन





प्रतिक्रिया