बुधबारदेखि नुवाकोटको विभिन्न ५ ठाउँमा विद्युत्त आपुर्ति बन्द हुने

विदुर खबर २०७५ कार्तिक ६ गते १३:३९

नुवाकोट कार्तिक ६, बुधबारदेखि नुवाकोटको विभिन्न ५ ठाउँमा विद्युत्त आपुर्ति बन्द हुने भएको छ ।

Advertisement

माथिल्लो त्रिशुली ३ ‘ए’ जलबिद्युत आयोजनाको काठमाण्डौ २२० केभी प्रशारण लाइनको तर तान्ने कार्य गर्नुपर्ने भएकाले दैनिक ९ घण्टा विद्युत आपूर्ति बन्द गर्न थालिएको नेपाल विद्युत प्राधिकरण नुवाकोट बितरण केन्द्रले जनाएको छ ।

देबिघाट सबस्टेसनबाट रानिपौवातर्फ गएको फिडर नंवर ३ बाट बितरण गरिएको शेरा देखी चतुराले, मदानपुर, ककनी, ओखरपौवा लगायतका क्षेत्रभित्र कात्तीक ७ देखी ११ गतेसम्म विद्युत बन्द गर्न लागिएको कार्यालयले जनाएको छ ।

Advertisement

प्रतिक्रिया