पेट्रोलको मुल्य एकैपटक ५ रुपैयाँले घट्यो
विदुर खबर
२०८१ साउन ३१ गते २०:५३
नुवाकोट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले इण्डियन आयल कर्पोरेशन(आईओसी) ले मूल्य घटाएर पठाएपछि शुक्रबार राती १२ बजेदेखि लागू हुने गरेर मूल्य घटाएको बताएको छ ।
जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेको छ भने मट्टितेलको मूल्य प्रतिलिटर समान ३ रुपैयाँले नै घटेको छ ।
यससँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १६२.५० रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १५२.५० रुपैयाँ कायम भएको निगमले बताएको छ । यसअघि पेट्रोलको बिक्री मूल्य १६७.५० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५५.५० रुपैयाँ थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया