धादिङ अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया
विदुर खबर
२०८१ साउन ७ गते १८:३८
नुवाकोट । धादिङ जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ ।
गएराती अचानक पेट दुखेर अस्पताल आएका ७० वर्षिय एक पुरुष बृद्धको चेक जाँच गर्दा आन्द्रा मा प्वाल परेको (DUODENAL PERFORATION) र पेटमा तरल पदार्थ जमेको पाईएपछी शल्यक्रिया गरिएको अस्पताल सूचना अधिकारी डा. राम रिजालले जानकारी दिए ।
यस्तो प्रकृतिको शल्यक्रिया धादिङ अस्पतालमा पहिलो पटक गरिएको रिजालले बताए ।
सर्जन टीम डा नवीन महासेठ,डा प्रकृति भट्टराई, अनेस्थासियालोजिष्ट डा दिपेश श्रेष्ठ, एनेस्थेसिया असिस्टेन्ट संगीत छत्कुली, स्क्रब नर्स र ओटी असिस्टेन्टको टोलीबाट आन्द्राको शल्यक्रिया गरिएकोे रिजालले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार





प्रतिक्रिया