चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु,आक्रोशित स्थानीयद्धारा ट्रकमा आगजनी
विदुर खबर
२०७५ असोज १८ गते ९:४६

चितवन असोज १८, पूर्वी चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । ना५ ख ९८६१ नम्बरको ट्रकले नम्बर नखुलेको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिएको हो । मोटरसाइकलमा सवार गम्भीर घाइतेलाई भने उपचारको लागि भरतपुर ल्याइएको छ ।
मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई आक्रोशित स्थानीयले आगजनी गरेका छन् । पूर्वपश्चिम राजमार्ग अवरुद्ध रहेको छ ।घटनाको थप विवरण आउन बाँकी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग
प्रतिनिधि सभाको पहिलो बैठक अर्जुननरसिंहले चलाउने
आजको मौसम : बागमतीमा चट्याङसहित वर्षा हुने





प्रतिक्रिया