धादिङको थाक्रेमा बसको ठक्करबाट एक जनाको मृत्यु
विदुर खबर
२०८१ जेठ २४ गते १६:२२
नुवाकोट । धादिङको थाक्रेमा बसको ठक्करबाट धादिङको थाक्रेमा एक जनाको मृत्यु भएको छ ।
पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे-६ को आठ किलोमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ९८६८ नम्बरको यात्रु बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
सडक छेउमा तान्दै गरेको इन्टरनेटको तार बसमा अल्झिदा तार तान्दै गरेका धरान उपमहानगरपालिका घर भएका अन्दाजी २२/२३ वर्षका सुदेस सुनुवारलाई बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए ।
बसले ठक्कर दिएका सुनुवारको घटनास्थलमा नै मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया