बुद्धभूमि हाइड्रोपावरले हकप्रद सेयर निष्कासनको अनुमति पायो
विदुर खबर
२०८१ जेठ ९ गते ७:४२
नुवाकोट । बुद्धभूमि हाइड्रोपावर कम्पनिले हकप्रद निस्कासन गर्ने भएको छ ।
कम्पनिले हकप्रदको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृत पाएको हो । कम्पनीले गत वैशाख २० मा विद्युत नियम आयोग समक्ष हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि कागजात पेस गरेको थियो ।
हकप्रद सेयरको निष्कासनको प्रस्ताव साधारण सभामा पेस गर्न आयोगले सोमबार सहमति प्रदान गरेको हो। कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति मागेकोमा आयोगले १ः१ हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभामा पेस गर्न आयोगले अनुमि दिएको छ ।
बुद्धभूमि हाइड्रोपावर कम्पनी ४.९९३ मेगावाट क्षमताको तल्लो तादी खोला जलविद्युत आयोजनाको प्रवर्धक हो। कम्पनीको हाल चुक्ता पुँजी ४० करोड रुपैयाँ छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया