सर्वोत्तम सिमेन्टले १५ प्रतिशत लाभांश दिने
विदुर खबर
२०८० चैत २० गते २१:१७
नुवाकोट । बुक बिल्डिङबाट आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टले १५ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको सञ्चालक समिति वैठकले चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँबराबरको लाभांश दिने प्रस्ताव गरेको हो ।
लाभांश पारितको प्रस्तावसहित कम्पनीले २०८१ वैशाख १२ गते साधारणसभा बोलाएको छ ।
सभा होटल भिलासा, भैरहवामा बस्नेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया