आयल निगमले बढायो पेट्रोलको मूल्य

विदुर खबर २०८० चैत १८ गते २१:०५

नुवाकोट । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

Advertisement

निगमले चैत्र १९ गतेदेखि लागु हुने गरि पेट्रोलको मूल्य प्रति लिटर ४ रुपैयाँले बढाएको हो । भारतबाट मूल्य बढेर आएको पेट्रोलको मूल्य बढाउनु परेको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल बाहेकका अन्य पेट्रोलियम पदार्थको मूल्य भने हाललाई स्थिर राखिएको छ ।

Advertisement

प्रतिक्रिया