नेकपा माओवादी केन्द्र नुवाकोटको इन्चार्जमा खतिवडा
विदुर खबर
२०८० चैत ९ गते २१:३९
नुवाकोट । नेकपा माओवादी केन्द्र नुवाकोटको इन्चार्जको जिम्मा हिरानाथ खतिवडाले पाएका छन् ।
नेकपा माओवादी केन्द्रले बागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको हो ।
माओवादी केन्द्रले शुक्रबार १३ जिल्ला र काठमाडौं र ललितपुर महानगर र हेटौंडा उपमहानगरमा नयाँ इन्चार्ज तोकेको हो।
जसअनुसार नुवाकोट ईन्चार्जको जिम्मा हिरानाथ खतिवडालाई दिइएको छ भने धादिङ ईन्चार्जमा पुष्प विक्रम मल्ल चयन भएका छन् ।
यस्तै रसुवा ईन्चार्जमा कल्पना शर्मा रहेकी छिन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया