चिलिमे जलविद्युत कम्पनिको बोनस शेयर सुचिकृत

विदुर खबर २०८० फागुन २ गते २१:१८

नुवाकोट । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयर सुचिकृत भएको छ ।

Advertisement

आज चिलिमे हाइड्रोको १० प्रतिशतले हुन आउने ७२ लाख ५८ हजार १ सय ८० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Advertisement

प्रतिक्रिया