विदुर मेयर कप फुटबल : म्यागङ गाउँपालिका फाईनल प्रवेश
विदुर खबर
२०८० माघ  २० गते १३:५०
	

नुवाकोट। म्यागङ गाउँपालिका नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा केहि बेरअघि सम्पन्न खेलमा सुर्यगढी गाउँपालिकालाई १-० गोल अन्तरले पराजीत गर्दै म्यागङ गाउँपालिका उपाधि नजिक पुगेको हो ।
म्यागङ गाउँपालिकालाई विजयी गराउन खेलको ६७ औ मिनेटमा जर्सी नम्बर १० का तेज वहादुर घलेले निर्णायक गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच निर्णायक गोल गर्ने तेजबहादुर घले नै घोषित भए ।
म्यागङ गाउँपालिकाले उपाधिको लागि आजै हुने शिवपुरी गाउँपालिका र विदुर नगरपालिकाविचको विजेतासँग उपाधिको लागि आईतबार प्रतिष्पर्धा गर्नेछ ।
Advertisement
	
	
	
        
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया