एसईई परीक्षा चैत १५ गतेदेखि शुरु हुने

विदुर खबर २०८० माघ ९ गते १२:२२

नुवाकोट । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा चैत १५ गतेदेखि शुरु हुने भएको छ।

Advertisement

राष्ट्रिय परीक्षा बोर्डको माघ ७ गते बसेको बैठकले सो दिनदेखि परीक्षा सञ्चालन गर्ने गराउने निर्णय गरेको हो।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

Advertisement

 

प्रतिक्रिया