धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
विदुर खबर
२०८० माघ ३ गते २०:३३
नुवाकोट । धादिङको खनियाबास गाउँपालिकाको वडा नम्बर ५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
र्दुघटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा खनियाबास–५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामा रहेकोे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
दाउरा बोकेको बा ५ ख ५९६३ नम्बरको ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएका मिश्रले बताए ।
दुर्घटना परी मरु माया तामाङ, शर्मिला तामाङ र धनबहादुर तामाङ घाइते भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया