नुवाकोटमा सुख्खा पहिरोमा परि एक जनाको मृत्यु
विदुर खबर
२०८० पुष १९ गते ८:४३

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० मा सुख्खा पहिरोमा परि एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर १० महविर का ४१ वर्षिय जित वहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुजाकोटका डिएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।
मंगलवार दिउँसो विदुर १० को महविरस्थित ग्रामिण सडकखण्डमा आएको सुख्खा पहिरोपछि भोल्युन्टर भई सफा गर्ने क्रममा माथिबाट आएको सुख्खा पहिरो र ढुंगाले टाउकोमा लागेको थियो ।
गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया