शेयर बजार ३६ अंकले बढ्यो, ४ अर्ब माथिको कारोबार
विदुर खबर
२०८० मंसिर २६ गते १६:०९
नुवाकोट । शेयर बजार परिसूचक नेप्से मंगलबार ३६ अंकले बढेको छ ।
आज नेप्से ३६।८६ अंकले बढेर १ हजार ९ सय ८५। ४४ को बिन्दुमा कायम भएको छ । केन्द्रिय बैंकले ब्याजदर घट्ने र कर्जा प्रवाह बढाउने नीति अख्तियार गरेसँगै बजारमा त्यसको प्रभाव देखिएको हो ।
त्यस्तै आज २९७ कम्पनीको ४ अर्ब ४० करोड रुपैयाँल बढीको शेयर किनबेच भएको छ।
मौद्रिक नीतिको समिक्षा सार्वजानिक भएयताको पहिलो कारोबार दिन आइतबार नेप्से १११ अंकले बढेको थियो भो सोमबार १५ अंकको करेक्शन आएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया