त्रिशुली अस्पताल फेरि बाग्मति प्रदेशको उत्कृष्ट अस्पताल घोषित
विदुर खबर
२०८० मंसिर १ गते १६:५९
नुवाकोट । नुवाकोटको त्रिशुली अस्पताल सम्पादित कार्य प्रगतिको मूल्यांकनका आधारमा बाग्मति प्रदेशको नम्बर वान अस्पताल बनेको छ ।
गत आर्थिक वर्ष २०७९÷०८० सालको न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्यांकनका आधारमा त्रिशुली अस्पताल बाग्मति प्रदेशभर रहेका अस्पतालहरुमध्ये प्रथम हुन सफल भएको हो ।
स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा प्रथम भएका अस्पताललाई बागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पतालका मेडिकल सुपरिटेण्डेन प्रतिक सिंहलाई प्रशंसा पत्र प्रदान गरेका हुन् ।
वार्षिक समिक्षा गोष्ठीमा दोस्रोपटक प्रदेशस्तरीय अस्पतालमा प्रथम भएको अस्पताल प्रशासनले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया