रााष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नुवाकोट आउँदै
विदुर खबर
२०८० कार्तिक २२ गते २१:१६
नुवाकोट । रााष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नुवाकोट आउने भएका छन् ।
रााष्ट्रि स्वतन्त्र पार्टी नुवाकोटको आयोजनामा हुने वृहत खुल्ला आमसभामा सम्बोधन गर्न लामिछाने शनिवार नुवाकोट आउन लागेका हुन् ।
बट्टारको हावाघरमा हुने कार्यक्रममा उनीसँगै रास्वपामा केन्द्रिय नेताहरु समेत सहभागी हुने कार्यक्रम रहेको रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका सभापति रामेश्वर गजुरेलले विदुर खबरलाई जानकारी दिए ।
आमसभा हावाघरमा विहान साढे १० बजे शुरु हुने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार





प्रतिक्रिया