सुर्यगढी गाउँपालिकाले तीज विशेष सांस्कृतिक कार्यक्रम गर्ने
विदुर खबर
२०८० भदौ २४ गते १९:३९

नुवाकोट । महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारेर सुर्यगढी गाउँपालिकाले तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
सोमवार चोकदे बजारमा एक कार्यक्रमको आयोजना गरि तीज विशेष कार्यक्रमको आयोजना गर्न लागिएको गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यक्रमको संयोजक समेत रहेकी मन्जु बुढाथोकीले जानकारी दिइन् ।
नेपाली कला संस्कृती र परम्पराको संरक्षण गर्ने उदेश्यले तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले जानकारी दिए ।
तीज विशेष साँस्कृतिक कार्यक्रममा रााष्ट्रिय कलाकारहरु चिज गुरुङ र लाजुमाया गुरुङ लगायतको प्रस्तुती रहने गाउँपालिकाले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया