बाँकेमा बस र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु, ३ जना सख्त घाइते
विदुर खबर
२०८० भदौ २२ गते २२:२०

नुवाकोट । बाँकेको शमशेरगन्जमा शुक्रबार राति बाँकेमा बस र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना सख्त घाइते भएका छन् ।
ना ८२१६४०५ नम्बरको ट्रकमा पछाडिबाट ना ७ ख २३२१ नम्बरको बस ठोक्किन पुग्दा दुर्घटना भएको कोहलपुरका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
उनका अनुसार उद्धार कार्य चलिरहेको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया