राष्ट्र बैंकका कारण सेयर बजार प्रभावित भयोः अर्थमन्त्री
विदुर खबर
२०८० भदौ २१ गते २१:०९
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकका कारण सेयर बजार प्रभावित भएको आरोप लगाएका छन् ।
बिहिबारको संसद बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री डा. महतले राष्ट्र बैंकले लगाएको १२ करोडको सीमाका कारण सेयर बजार प्रभावित बनेको आरोप लगाएका हुन् ।
उनले राष्ट्र बैंकले लिएको सेयर कर्जामा १२ करोडको सीमाको नीतिले सेयर बजारमा परेको प्रभावबारे संवाद र छलफल भइरहेको पनि बताए ।
‘सेयर कारोबारमा मूल्य गिरावट आएको छ, यसका विविध कारण छन्’ उनले भने, ‘केही कारोबारमा राखिएका प्रतिबन्धले पनि बजार प्रभावित भएको छ । तथापि यसलाई सहज बनाउन सरकारको तर्फबाट र सँगै राष्ट्र बैंकको नियमनबाट परेको प्रभावका विषयमा हामीले आवश्यक संवाद गरिरहेका छौँ ।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया