एक करोड पटक हेरियो ‘रुपै मोहनी’
विदुर खबर
२०७४ फागुन ११ गते १५:०६
काठमाडौं । टंक बुढाथोकीको संगीत रहेको चलचित्र ‘सत्रु गते’ को ‘रुपै मोहनी…’ वोलको गीतले युट्युवमा एक करोड भ्युज पाएको छ । यो गीत एक महिना अगाडि रिलिज गरिएको थियो ।
संगीतकार बुढाथोकीको संगीत रहेको गीत युट्युवमा करोड पटक हेरिएको यो पहिलोपटक हो । उक्त गीतमा बुढाथोकी स्वयम् र मिना निरौलाको स्वर रहेको छ ।
प्रदिप भट्टराई निर्देशित उक्त चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दिपाश्री निरौला, पल शाह, आँचल शर्मा, पि्रयंका कार्की, शिबहरि पौडेललगायतको अभिनय रहेको छ । लोकलयको गीतको कोरियोग्राफीले पनि दर्शक तानेको देखिन्छ । यो फिल्म चैतमा रिलिज हुँदैछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया