संविधान दिवसमा लोकतन्त्र मेला
विदुर खबर
२०७५ असोज २ गते ११:५६

नुवाकोट असोज २, संविधान जारी भएको ४ वर्ष पुगेको अवसरमा काठमाडौंमा लोकतन्त्र मेला आयोजना हुने भएको छ।
संघीय संसदको विधायन व्यवस्थापन समितिको आयोजनामा संविधान जारी भएको अवसर पारेर तीन दिनसम्म लोकतन्त्र मेला हुने समितिका सभापति पर्शुराम गुरुङले जानकारी दिए।
असोज ४, ५ र ६ गते मेला हुने समितिले जानकारी पत्रकार सम्मेलन गर्दै उनले जानकारी गराए। असोज ४ गते दिउँसो २ बजे प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले मेलाको उद्घाटन गर्नेछन्। सोही अवसरमा एक सय जना युवाले रक्तदान गर्ने कार्यक्रम समेत रहेको समितिले जनाएको छ।मेलामा राजनीतिक दलका स्टल रहने जानकारी दिइएको छ। मेलामा विभिन्न देशका १७ सांसद आउने तय भएको पनि गुरुङले जानकारी दिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया