नुवाकोटको सिडियो फेरिए
विदुर खबर
२०८० साउन ३१ गते १४:२४
नुवाकोट । नुवाकोटको प्रमुख जिल्ला अधिकारी (सिडियो) फेरिएका छन् ।
गृह मन्त्रालयले नुवाकोटसहित चार जिल्लाको प्रमुख जिल्ला अधिकारीको मंगलवार सरुवा गरेका हो । मन्त्रालयले हालको नुवाकोटका सिडियो किरण थापालाई सप्तरी पठाएको छ ।
त्यस्तै नुवाकोटमा नयाँ सिडियोको रुपमा सुरेन्द्र पौडेल आउने भएका छन् । उनी यसअघि चितवनमा सिडियोको रुपमा कार्यरत थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकाेट क्षेत्र नं १ मा प्रचण्डको नाम सिफारिस
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने





प्रतिक्रिया