नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा पौडेले
विदुर खबर
२०८० साउन ३१ गते १२:४२
नुवाकोट । गृह मन्त्रालयले नुवाकोटसहित चार जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार नुवाकोट, चितवन, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा सुरेन्द्र पौडेल जिम्मा दिइएको छ ।
उनी यसअघि चितवनमा सिडियोको रुपमा कार्यरत थिए । मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ





प्रतिक्रिया