बुधसिंङघाटमा बोलेरो र स्कुटर ठोक्किँदा दुईजना घाइते
विदुर खबर
२०८० असार २८ गते २१:२८
नुवाकोट । नुवाकोटको बुधसिंङघाटमा बोलेरो र स्कुटर ठोक्किँदा दुईजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा बेलकोटगढी नगरपालिका वडा नम्बर ३ को निरमाया तामाङ र वडा नम्बर ६ का किरण ढुङ्गाना रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनीहरुको स्थानिय अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारको लागि काठमाण्डौ पठाइएको छ ।
घाइते हुनेहरु मेरो माइक्रोफाइनान्स महादेवफाट शाखाका कर्मचारी रहेको बुझिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्वाचन प्रक्रियामा सहभागी नहुने रास्वपा विदुर ४ का सभापतिको भनाई
सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ : कुलमान
रास्वपा परित्याग गर्दै सुमन पाण्डे
नुवाकोटको विकासलाई पूर्णता दिन जनताको साथ चाहिएको छ : तामाङ
नुवाकोटमा रास्वपा छाड्ने बढ्दै, आचार्यले दिए राजीनामा





प्रतिक्रिया