माझिटारमा मोटरसाईकल दुर्घटना हुँदा एकजना घाइते
विदुर खबर
२०८० असार २१ गते १६:०२
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा मोटरसाईकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारका १९ वर्षिय नविन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
गंगटेबाट पिपलटारतर्फ गइरहेको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको हाक्ति गाडी एक आपसामा ठोक्किँएका हुन् ।
घाइते कुमालको विदुरको चक्रदेव अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनकोे हात खुट्टा र मुखमा चोटपटक लागेको छ ।
र्दुघटनापछि प्रहरीले गाडीको सवारी चालकलाई नियन्त्रणमा लिएको छ । र्दुघटनाको कारण भने अझै खुलन सकेको छैन ।
Advertisement
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ





प्रतिक्रिया