हाँस्य कलाकार ‘बल्छी धुब्रे’सहित ८ जना पक्राउ
विदुर खबर
२०८० जेठ ३२ गते १५:५५
नुवाकोट । हाँस्य कलाकार बल्छी धुब्रे अर्थात् मरिचमान श्रेष्ठ वान एक्स बेटिङमा संलग्न भएकाे आरोपमा पक्राउ परेका छन् ।
सामाजिक संजाल यूट्यूबमा वान एक्स बेटकाबारेमा विज्ञापन गरेकाे भन्दै उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनी मात्र नभइ वान एक्स बेटमा विज्ञापन तथा सट्टेबाजी गर्ने ८ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
पक्राउ पर्नेमा राजु मास्टर उर्फ राजु पौडेल, पवन खितवडा, एलिस राई, ज्वलन घर्ति मगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगमन नेपाली छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर





प्रतिक्रिया