प्रधानमन्त्रि प्रचण्ड आज नुवाकोट आउँदै
विदुर खबर
२०८० जेठ २७ गते ७:११
नुवाकोट । प्रधानमन्ती एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नुवाकोट आउने भएका छन् ।
पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ लाकुरीभन्ज्याङमा रहेको गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनको लागि प्रधानमन्त्री प्रचण्ड नुवाकोट आउन लागेको संघीय सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले जानकारी दिए ।
प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा पहिलोचोटि पञ्चकन्याको भूमि टेक्न लागेका हु्न । उनी यसअघि २०७६ माघ २५ गते शनिबार पञ्चकन्या गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता उद्घाटनको लागि पञ्चकन्यामा आएका थिए ।
पन्चकन्या गाउँपालिकाको नवनिर्मित भवनमा बैठक कक्षसहित २७ वटा कोठा छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया