नुवाकोटमा मसाल जुलुस प्रर्दशन
विदुर खबर
२०८० जेठ १७ गते २२:४८

नुवाकोट । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघले नुवाकोटमा मसाल जुलुस निकालेको छ ।
बुधबार साँझ विदुर नगरपालिका-४ पुरानोबजारबाट निकालिएको जुलुस नुवाकोट आदर्श बहुमुखी क्याम्पसको गेटमा पुगी कोणसभामा परिणत भएको हो । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया