नुवाकोटका सुवेदी बन्दाको माला लगाएर सडकमा

विदुर खबर २०८० जेठ ११ गते १०:४७

नुवाकोट । नुवाकोटको बेलकोगढी नगरपालिकाका किसान रामप्रसाद सुवेदी बन्दाको माला लगाएर काठमाण्डौको परिक्रमा गरेका छन् ।

Advertisement

उनले आफुले उत्पादन गरेको बन्दाकोपीले भाउ नपाउने र नबिक्ने भएपछि विरोधको शैलीमा काठमाण्डौ उपत्यकामा बन्दाको माला लगाएर हिडेको बताएका छन् ।

’मेरो यो उत्पादन अर्गानिक हो, तर न बिक्छ न भाउ छ । किसानको दुःख कसले देख्ने उनले भने ।

Advertisement

प्रतिक्रिया