तनहुँमा स्वर्णिम बाग्लेको फराकिलो अग्रता
विदुर खबर
२०८० वैशाख ११ गते ७:३२
नुवाकोट । तनहुँको क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उप-निर्वाचनमामा रााष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णीम वाग्लेले पराकिलो अग्रता बनाएका छन् ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले ५ हजार ९ सय मत प्राप्त गरेर अग्रता हासिल गरिरहेका छन्।
उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले २ हजार ६ सय ८७ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्।
खनालले एकहजार ६ सय ५७ मत पाएका छन्।
तनहुँ १ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया