कांग्रेसका ईकाइ सभापति घलेको निधन
विदुर खबर
२०७९ चैत २१ गते ८:०७
नुवाकोट । नेपाली कांग्रेसका ईकाई सभापति शेरवहादुर घलेको निधन भएको छ ।
नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर ११ का ईकाइ सभापति घलेको ८५ वर्षको उमेरमा मंगलवार विहान निधन भएको हो ।
उनी लामो समयदेखि अस्वस्थ्य रहेका थिए । वि.स १९९६ साल साउन ११ गते साविक गेर्खु २ मा जन्मिएका घले ८ औ पटक कांग्रेसको वडा ईकाइ सभापतिमा निर्वाचित भएका थिए ।
नेपाली कांग्रेस विदुर ११ को खम्बाको रुपमा रहेका घले नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा समेत निर्विरोध रुपमा ईकाइ सभापतिमा निर्वाचित भएका थिए ।
उनको अन्तिम श्रदान्जली आज गर्ने तयारी गरिएको छ ।
Advertisement
सम्बन्धित समाचार
गेर्खुमा ८४ वर्षिय शेरवहादुर घले वडा सभापतिमा निर्वाचित
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर





प्रतिक्रिया