वाग्मती सरकारको प्रवक्तामा कानुनमन्त्री गंगा श्रेष्ठ
विदुर खबर
२०७९ चैत १६ गते ८:३४
नुवाकोट । वाग्मती प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठलाई प्रवक्तामा तोकेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यस्तै प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्रा. डा. नरविक्रम थापालाई नियुक्त गरिएको छ ।
मन्त्री श्रेष्ठका अनुसार आगामी वैशाख १ गतेबाट प्रदेश सरकार मातहतका सरकारी कार्यालयहरुमा विद्युतीय हाजिर लागू गरिने र न्वागी र लदी पर्वको अवसरमा समुदायगत रुपमा बिदा दिने निर्णय बैठकले गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया