डा. प्रकाशशरण महत अर्थमन्त्री हुने निश्चित
विदुर खबर
२०७९ चैत १४ गते ११:२०
नुवाकोट । डा. प्रकाशशरण महत अर्थमन्त्री हुने निश्चित भएको छ । नेपाली कांग्रेसले अर्थमन्त्रीमा डा. महतलाई पठाउने निर्णय गरेको हो ।
कांग्रेस उच्च स्रोतले दिएको जानकारी अनुसार बुधबार) नै अर्थमन्त्री डा. महतले सपथ लिने तयारी भइरहेको छ । ८ मन्त्रालय सहित नेपाली कांग्रेस सरकारमा जाने भएको हो ।
अमेरिकाबाट अर्थशास्त्र विद्यावारिधी गरेका डा. महत अर्थमन्त्री भएर आउने निश्चित भएपछि बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
पार्टीभित्रको रस्साकसीका बीच संकटोन्मुख अर्थतन्त्रको जिम्मेवारी महतको काँधमा आएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया